send link to app

Artha Sarokar app for iPhone and iPad


4.4 ( 4464 ratings )
News Finance
Developer: Shubham Media Pvt. Ltd.
Free
Current version: 2.0.0, last update: 1 year ago
First release : 14 Jul 2022
App size: 20.69 Mb

आजको दिनमा संसार नागरिकको मोबाइलमा अटेको छ । एक क्लिकका भरमा हरेक तथ्यसँग अपडेट हुने नागरिक र समाचारबीच कुनै दुरी छैन । समयको परिवर्तनसँगै हामीपनि नागरिकले रोजेको र खोजेको प्रविधिलाई आत्मसाथ गर्दै अनलाइन, टेलिभिजन कार्यक्रम र रेडियो कार्यक्रमसँगै मोबाइल एप्लिकेसनमार्फत पनि तपाईंसमक्ष आएका छौं ।

संख्यात्मक हिसावले आर्थिक पत्रपत्रिका, अनलाइन, रेडियो कार्यक्रम र टेलिभिजन कार्यक्रमहरु नेपालमा प्रशस्त छन् । तर हामी केहि फरक गर्ने सोचका साथ नेपाली बजारमा आएका हौँ । समाचारको गहिराइमा पुगेर समाचारको भित्री तथ्य खोज्ने हाम्रो प्रयास अविराम जारी छ ।

(Artha sarokar is Nepals Leading Newspaper. It brings Exclusive business news from Nepal and through out the world.)